मौलिक भान्छाघर
Welcome Guest
Login / Register

मौलिक साप्ताहिक मेला

मौलिक साप्ताहिक मेला
मौलिक स्वाद र स्थानीय उत्पादनको उत्सव बिहान ७:०० देखि दिउँसो १२:०० बजेसम्म

मौलिक साप्ताहिक मेला

प्रत्येक शनिबार (६४ हप्तासम्म निरन्तर)

मौलिक साप्ताहिक मेला
मौलिक स्वाद र स्थानीय उत्पादनको उत्सव

तपाईंलाई हार्दिक निमन्त्रणा छ “मौलिक साप्ताहिक मेला” मा—६४ हप्तासम्म प्रत्येक शनिबार सञ्चालन हुने परम्परा र स्वास्थ्यको विशेष उत्सव, तपाईंको आफ्नै गन्तव्य मौलिक भान्छाघर मा।

यस विशेष पहलले गाउँ र शहरबीचको दूरी घटाउँदै शुद्ध, प्राकृतिक र मौलिक उत्पादनहरू सिधै तपाईंको घरसम्म पुर्‍याउने उद्देश्य राखेको छ।

मेलाका मुख्य आकर्षणहरू:

  • मौलिक उत्पादनहरू: हिमाली सिमी, फापर, कोदो, जुम्ली मार्सी चामल, बन सिलाम लगायत शुद्ध कृषि उत्पादन
  • प्रामाणिक परिकार: अर्गानिक सामग्री र परम्परागत विधिबाट तयार पौष्टिक खाना
  • सिधै किसानबाट: ग्रामीण किसान र स्थानीय उद्यमीका उत्पादनहरूको प्रत्यक्ष बजार
  • स्वास्थ्य र पोषण: रसायनरहित, पोषक तत्वले भरिपूर्ण १००% मौलिक खाद्य सामग्री

कार्यक्रम विवरण:

  • कहिले: प्रत्येक शनिबार (६४ हप्तासम्म निरन्तर)
  • समय: बिहान ७:०० देखि दिउँसो १२:०० बजेसम्म
  • स्थान: मौलिक भान्छाघर, नयाँ बानेश्वर (कपन शाखामा पनि उपलब्ध)

स्थानीय उत्पादनलाई समर्थन गरौं, हाम्रो अर्थतन्त्र बलियो बनाऔं।

परिवार र साथीहरूसँग सहभागी भई नेपाली मौलिक स्वादको वास्तविक अनुभव लिनुहोस् र शुद्ध परम्परागत उत्पादनहरू खरिद गर्नुहोस्।
थप जानकारीका लागि:
📞 9801201888 / 9801282907
🌐 www.maulikbazar.com
📧 info@maulikbazar.com